Showing posts with label Windows Explorer. Show all posts
Showing posts with label Windows Explorer. Show all posts

Friday, October 9, 2015

Enable or Disable Right click context menu (Windows explorer)

के तपाईंको चलाउने Computer मा केही दिनदेखी Right Click नभएर समस्याले झेलीरहनुभेको छ अथवा सबै ठिकै छ तर Right Click बन्द (Disable) गर्न चाहनुहुन्छ Mouse को Rihgt Click Disable गर्नुभयो भने पनि एक हिसाबले तपाईंको Computer मा Security Code राखेको जस्तै हुन्छ किनकी Computer चलाउँदा त प्रायजसो Right Click नै बढी प्रयोगमा आउँछ नी हैन र Disable or Enable दुइटै तरीका को लागी यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला Keyboard बाट "Win logo+R" Key थिच्नुहोस अथवा Start button मा Click गरेर Run Type गरी Highlight भएको Program लाई खोल्नुहोस र त्यहाँ "Regedit" Type गरी "Ok" गर्नुहोस

२. त्यसपछी अब त्यहाँ यो "HKY_LOCAL_MACHINE / SOFTWARE / Microsoft / Windows / CurrentVersion / Policies / Explorer" लेखेको Options सम्म जानुहोस
३. र "Explorer" मा Click गरीसकेपछी त्यसको Right pane को खाली ठाउँमा Right Click गर्नुहोस र "New" मा Mouse Pointer लगेर "DWORD (32-bit) Value" मा Click गर्नुहोस यदी Windows XP हो भने "DWORD Value" मा Click गर्नुहोस

४. अब त्यहाँ "New Value#1" मा Right Click गरेर "Rename" मा Click गरेर "NoViewContextMenu" दोहोर्याउनुहोस "Replace" र अब त्यसलाई Double Click गर्नुहोस त्यसपछी अब त्यहाँ अर्को एउटा सानो Dialog Box खुल्नेछ
अब त्यहाँ हजुरले 0 "शुन्य" type गर्नुभयो भने Right click context menu Enable हुनेछ
अथवा हजुरले त्यहाँ 1 "एक" type गर्नुभयो भने Right click context menu Disable हुनेछ

५. र Computer Restart गर्नुहोस र यदी हजुरले यहाँ माथीको तरीकाले भएन भने तपाईं यो तरीकाबाट पनि गर्न सक्नुहुन्छ  "HKY_CURRENT_USER / SOFTWARE / Microsoft / Windows / CurrentVersion / Policies / Explorer" सम्म जानुहोस र यहाँ माथीको ३ नं: देखी तलको तरीका अपनाएर Computer Restart गर्नुहोस |

Friday, September 25, 2015

Windows is checking for a solution to the problem...

तपाईं हामीलाई थाहा भएकै कुरा हो की हामी बिना इन्टरनेट को कम्प्युटर चलायो भने नुन नहालेको तरकारी जस्तै खल्लो हुने अनुभब गर्छौं तर त्यहि इन्टरनेट ले बेल-बेलामा समस्या देखाउने गर्यो भने हामीलाई कती धेरै कस्ट हुन्छ अझ खास भन्नु पर्दा फेसबुक चलाइरहदा त्यस्तो समस्या देखिनु पर्छ जस्तै तपाईंलाई एउटा पेजबाट अर्को पेजमा जानु पर्यो भने Internet explorer cannot display the webpage, Windows is checking for a solution to the problem... etc अनि तपाइंले खोलेको सबै webpage बन्द भैदिने या त बन्द गर्न खोज्दा पनि बन्द नहुने यस्ता स-साना समस्याहरुले गर्दा हामीले हाम्रो कम्प्युटरला ठटाउने गर्दछौं त्यसैले आज यसै बिषयमा मैले Windows is checking for a solution to the problem... को लागी एउटा ट्रिक बोकेर उपस्थीत भएको छु यदी हजुरको कम्प्युटरले पनि यस्तै समस्या पटक-पटक देखाईरहन्छ भने तलको ट्रिक अपनाउनुहोस


१. पहिला आफ्नो कम्प्युटरको Start बटनमा क्लिक गरेर Search bar मा Choose how to report Problem टाईप गरेर Enter बटन दबाउनुहोस अथवा देखिएको प्रोग्राममा माउस लगेर त्यसलाई खोल्नुहोस

२. अब त्यस प्रोग्रामलाई खोलिसकेपछी एउटा अर्को Windows खुल्नेछ र त्यहाँ हेर्नुहोस हजुरलाई ३ options दिएको हुन्छ र हजुरले त्यहाँ Never check for solutions (not recommended) मा check mark लगाएर ok button दबाउनुहोस

बधाई छ तपाइंलाई तपाइंको समस्या हाल भयो अब छुट्टै आनन्द लिनुहोस् धन्यबाद |