Showing posts with label File Download. Show all posts
Showing posts with label File Download. Show all posts

Friday, September 11, 2015

Download any video from any website

यदी तपाइंले Real Player प्रयोग गर्नु भएको छ भने शाहेद हजुरको लागी यो कुनै नया सामग्री होइन र हजुरले Real Player प्रयोग गर्नु भएको छैन भने यो Media Player को जती चर्चा सुन्नु भएको छ त्यो भन्दा पनि बढी काम गर्छ शाहेद तपाईं यस घडीमा ईन्टरनेट मा बसिरहनु भएको छ र कुनै भिडियो हेरिरहनुभएको छ त्यो भिडियो अब कसरी डाउनलोड गर्ने त् भनेर पनि सोचिरहनुभएको होला तर डाउनलोड गर्ने तरीका थाहा छैन के गर्नु यदी तपाइंको कम्प्युटरमा Real Player softwer uninstall भैदिएको भए बिना कुनै झन्झट सजिलै डाउनलोड गर्न सकिन्थ्यो आफुलाई मन परेको भिडियोलाई यस Real Player को भिडियो डाउनलोड गर्ने काम मात्रै होइन ताकी यसले अरु थुप्रै काम पनि गर्छ जस्तै : तपाइंको कम्प्युटरमा भएको भिडियोलाई हेर्न पर्यो भने तपाइंको
कम्प्युटरमा रहेको Windows Media player भन्दा कम छैन र यसबाट भीडियोहरु पनि Convert गर्न सकिन्छ जस्तै AVI,MP4,3GP etc र यसबाट इन्टरनेट Webpage मा पनि जान सकिन्छ र आफुलाई मन परेको भिडियो आफुलाई मन परेको साइट अथवा फेसबुकमा पनि बाँड्न सकिन्छ सजिलै संग यदी तपाईं पनि यो सफ्टवेर प्रयोग गर्न चाहनुहुन्छ भने सर्बप्रथम यसलाई डाउनलोड गर्नुस Download Real Player

१. डाउनलोड गरीसकेपछी आफ्नो कम्प्युटरमा गएर पहिला त्यो सफ्टवेरलाई Scan गर्दा राम्रो हुन्छ र त्यसपछी सफ्टवेरमा Right click गरेर Run as administrator... मा क्लिक गरी त्यसलाई खोल्नुहोस



२. Preparing to install सिध्दिएपछी अर्को एउटा नया फाइल खुल्नेछ ध्यान दिनुहोला त्यहाँ Option मा क्लिक गरेर त्यहाँ केहि Check mark or uncheck mark box हरु देख्नुहुन्छ अरु box भित्र Check Mark लगाए पनि हुन्छ नलगाए पनि हुन्छ तर Enable Browser Download Button: मा भने अबश्य Check Mark लगाउनुहोला नत्र भने तपाईं भिडियो डाउनलोड गर्न सक्नुहुन्न र Accept बटनमा क्लिक गर्नुहोस 

३. Accept बटन थिचेर नया फाइल खुल्नेछ त्यहाँ OK बटन थिच्नुहोस




४. OK बटन थिचेर केहि समय प्रतिक्षा गरेर Install सिध्याउनुहोस त्यसपछी अब आफुलाई मन परेको भीडियो डाउनलोड गर्नको लागी कुनै एउटा साइटमा जानुहोस जस्तै उदाहरणको लागी तल हेर्नुहोस मैले फेसबुकबाट एउटा भिडियो डाउनलोड गरेको चित्र



५.  तपाइंले भीडियो डाउनलोड गर्नको लागी Real Player खोलिरहनु पर्दैन तपाइंले मात्र आफ्नो कम्प्युटरमा Install गरे पुग्छ भीडियो दान्लोद गर्ने बेलामा डाउनलोड गर्नु पर्ने भीडियोलाई खोलेर आफ्नो माउसलाई भीडियोको दायाँतीर माथी लगेर हेर्नुहोस त्यहाँ डाउनलोड भनेर लेखेको देख्नुहुनेछ अनि त्यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोला



६. डाउनलोड गरेर सिध्दिएपछी तल Library मा गएर नया Real Player को फाइल खोलेर त्यहाँ तपाइंले डाउनलोड गरेको भिडियो देखिनेछ र त्यसलाई आफ्नो कम्प्युटरमा Copy गर्नुहोस अथवा सिधै आफ्नो कम्प्युटरमा गएर Real player Downloadsभनेको फाइल खोज्नुहोस त्यहाँ तपाइंको डाउनलोड भीडियो देखिनेछ त्यसको लागीStart / Computer / Library / Video मा क्लिक गर्नुस त्यहाँ देखिनेछ Real Player Downloads File Youtube को Video Fast Downloads को लागी यो Link मा जानुहोला Thank you.

Thursday, January 5, 2012

Anti-Malware 16 softwer free downloads

यहाँ तल रहेका सबै Antivirus हरु तपाइंले Free मा Download गर्न सक्नुहुन्छ र कुनै पनि Antivirus Download गर्नको लागी ठिक त्यसको लिंकमा Click गरेर Download गर्नुहोला...
   Avast free antivirus 6.0.1367 (61.2MB) freeware.
   Antivir personal 12.0.0.872 (83.2MB) freeware.
   a-squared 4.5.0.27 (82.3MB) freeware.
  AVG internet security 2012 (3.78MB) freeware.
   Ad-aware definition file (98.8MB) freeware.
   Clamwin 0.97.3 (39.9MB) freeware.
   immunet protect (346KB) freeware.
   Bitdefender antivirus plus (845KB) freeware.
   Cwshredder 2.19 (108KB) freeware.
   Kaspersky Anti-virus 12.0.0.374 (76.4MB) freeware.
   Microsoft security essentials (7.69MB) freeware.
   Nod32 antivirus (50.1MB) freeware.
   Windows defender 1.41.110.0 (4.91MB) freeware.
   Winpatrol 24.0.2012.1 (815KB) freeware.
   SuperAntiSpyware (12.3MB) freeware.
   Spybot-search and destroy (15.6MB) freeware.

Friday, November 25, 2011

Browsers and Plugins Downloads 16 softwer


     1. Internet explorer Windows 7 32-bit 17.3MB (freeware)
     1. Google Chrome 15.0.874.121 312KB (open source)
      1. Adobe Air 3.1.0.4880 14.4MB (freeware)
  1. Comodo Dragon Internet Browser 24.5MB (freeware)
      1. Avant Browser 2012 Build 8 11.22.2011 3.52MB (freeware)
     1. mozila firefox 8.0.1 for windows 14.0MB (Open source)
    1. Google Toolbar for Internet explorer 555.5KB (freeware)
    1. Google Web accelerator 0.2.93.115 1.67MB (freeware)
     1. adobe Flash Player 11.2.202.96 64- bit (internet explorer 8.31MB (freeware)
     1. Flock 2.6.1 10.95MB (freeware)
    1. windows Media Player Firefox Plogin 1.0.0.8 (freeware)
    1. Java Runtime Environment 1.7.0.1 (32-bit) 19.26MB (freeware)
   1. Opera 11.52 for windows 9.83MB (freeware)
   1. Silverlight 4.0.50917.0 312KB (freeware)
   1. Seamonkey 16.9MB (freeware)
   1. Safari 5.1.1 36.5MB (freeware)