Friday, September 11, 2015

Facebook photo theater mode disable

के तपाईं फेसबुकको फोटोलाई Full Size मा हेर्न चाहनुहुन्छ हो जब तपाइंले फेसबुकको कुनै पनि फोटोलाई हेर्न मन लाग्यो भने ठिक त्यस फोटोमा click गर्नुहुन्छ र त्यो फोटो Pop up windows जस्तै Theater mode मा खुल्छ तर यो तरीका मलाई पटक्कै मन परेन त्यसैले मैले सोचे यदि मलाई मन परेंन भने अरु साथीहरुलाई
झन् कसरी मन पर्छ त  र यसको सबैभन्दा बढी बैगून भने को जब तपाइंले फोटो हेर्न थाल्नुहुन्छ र कसैले हजुरलाई chat अथवा Comment ईत्यादी गर्यो भने त्यहि समय फर्काउन सकिदैन त्यसको लागी फोटोलाई नै हटाउन पर्छ त्यसैले आज तपाईं हरुलाई पनि सिकाउंदै छु यो फेसबुकको फोटोलाई सजिलै संग Theater Mode लाई Disable गरी आफुले चाहेको चित्रलाई Full Size मा कसरी हेर्ने भनेर उदाहरणको लागी तलको चित्र हेर्नुहोस Theater mode मा खुलेको चित्र हो यो


सबैभन्दा पहिला आफ्नो फोटो एल्बम मा गैर अथवा Wall मा रहेको आफुले हेर्न खोजेको फोटोलाई Click गरेर Theater mode मा खोल्नुहोस र सबैभन्दा माथी Address Bar मा रहेको Refress batanlaaee क्लिक गर्नुहोस अथवा keyboard बाट "F5" key थिच्नुहोस त्यसपछी पेज Reloading... हुन थाल्छ केहि र केहि समय पछी चित्र Full Size मा खुल्छ र अरु पनि हेर्नको लागी फोटो भन्दा माथी "Next" अथवा "Previous" मा Click गरी हेर्न सक्नुहुन्छ धन्यबाद।

Related Posts:

  • How to drive traffic from facebook latest working trickFacebook is a top and famous social media site created by the Mark Zuckerberg in August 2004. According to the visitors facebook is in 2nd place after Google.Since, 2004 users are increasing day by day. Facebook not only prov… Read More
  • Facebook friend block or unblockयदी तपाईंलाई पनि कुनै अन्जान साथीले फेसबूकमा जथाभाबी संदेश लेख्ने अथवा आफुलाई मन नपरेको तस्बीरहरु पठाउने गरेको अथवा हजुरसँग पहिला नै साथी बनेको छ र आफ्नो फेसबुक Wall मा जे पायो त्यहि post गरीदिने अनि अर्को साथीको Wall बाट JPT… Read More
  • Facebook photo theater mode disableके तपाईं फेसबुकको फोटोलाई Full Size मा हेर्न चाहनुहुन्छ हो जब तपाइंले फेसबुकको कुनै पनि फोटोलाई हेर्न मन लाग्यो भने ठिक त्यस फोटोमा click गर्नुहुन्छ र त्यो फोटो Pop up windows जस्तै Theater mode मा खुल्छ तर यो तरीका मलाई पटक्… Read More
  • How to Add Facebook Comments box in to BloggerFacebook is the most viral social networking site, so it might be the reason why one should always think about making use of all the features that it provides to the publishers and developers. However, I would not push anyone… Read More
  • Which you don't know Facebook Tips and TricksIn my previous post I have written some article about FacebookBut now in this article I am here with some new Facebook tips and tricks of 2015, with whom few users of Facebook are familiar , I have spend more than 1… Read More

0 comments:

Post a Comment