Friday, September 25, 2015

Windows is checking for a solution to the problem...

तपाईं हामीलाई थाहा भएकै कुरा हो की हामी बिना इन्टरनेट को कम्प्युटर चलायो भने नुन नहालेको तरकारी जस्तै खल्लो हुने अनुभब गर्छौं तर त्यहि इन्टरनेट ले बेल-बेलामा समस्या देखाउने गर्यो भने हामीलाई कती धेरै कस्ट हुन्छ अझ खास भन्नु पर्दा फेसबुक चलाइरहदा त्यस्तो समस्या देखिनु पर्छ जस्तै तपाईंलाई एउटा पेजबाट अर्को पेजमा जानु पर्यो भने Internet explorer cannot display the webpage, Windows is checking for a solution to the problem... etc अनि तपाइंले खोलेको सबै webpage बन्द भैदिने या त बन्द गर्न खोज्दा पनि बन्द नहुने यस्ता स-साना समस्याहरुले गर्दा हामीले हाम्रो कम्प्युटरला ठटाउने गर्दछौं त्यसैले आज यसै बिषयमा मैले Windows is checking for a solution to the problem... को लागी एउटा ट्रिक बोकेर उपस्थीत भएको छु यदी हजुरको कम्प्युटरले पनि यस्तै समस्या पटक-पटक देखाईरहन्छ भने तलको ट्रिक अपनाउनुहोस


१. पहिला आफ्नो कम्प्युटरको Start बटनमा क्लिक गरेर Search bar मा Choose how to report Problem टाईप गरेर Enter बटन दबाउनुहोस अथवा देखिएको प्रोग्राममा माउस लगेर त्यसलाई खोल्नुहोस

२. अब त्यस प्रोग्रामलाई खोलिसकेपछी एउटा अर्को Windows खुल्नेछ र त्यहाँ हेर्नुहोस हजुरलाई ३ options दिएको हुन्छ र हजुरले त्यहाँ Never check for solutions (not recommended) मा check mark लगाएर ok button दबाउनुहोस

बधाई छ तपाइंलाई तपाइंको समस्या हाल भयो अब छुट्टै आनन्द लिनुहोस् धन्यबाद |

Related Posts:

  • Windows is checking for a solution to the problem...तपाईं हामीलाई थाहा भएकै कुरा हो की हामी बिना इन्टरनेट को कम्प्युटर चलायो भने नुन नहालेको तरकारी जस्तै खल्लो हुने अनुभब गर्छौं तर त्यहि इन्टरनेट ले बेल-बेलामा समस्या देखाउने गर्यो भने हामीलाई कती धेरै कस्ट हुन्छ अझ खास भन्नु प… Read More
  • How can i close not responding window file without shutdown computer?Now I am going to teach you an easy trick. I mean some time when you are working on a computer or laptop and want to shutdown your computer immediately but your computer hangs up and the window on which your working… Read More

0 comments:

Post a Comment