Saturday, June 30, 2012

Add / Remove Programs (Windows XP)

तपाईंले सामान्य Files Folder हरुलाई त WIndows Explorer भित्र बाटै Delete गर्नुहुन्छ जस्तै Video, Photo, Music, Documents, Unnecessary इत्यादी तर आफुले कुनै Internet बाट Download गरेका Softwer हरुलाई Windows मा Install गर्नुभएको छ भने त्यसको लागी तपाईंले Desktop or Windows Explorer बाट Delete गर्दा त्यो Programs पूर्ण रुपले कदापी हटेको हुँदैन र त्यस्ता Softwer Remove गर्नको लागी Control Panel मा गएर Uninstall गर्नु पर्छ त्यसैले कसरी हटाउने त उसोभए Control Panel मा गएर ? आउनुस तल केहि जानकारी लिनुहोस

१. सबैभन्दा पहिला "START" Button मा Click गरी Right side मा देखिएको "Control Panel" लाई Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा "Add or Remove Programs" लेखेको खोज्नुहोस र त्यसमा Click गर्नुहोस

 
३. र हजुरले उक्त Add or Remove Programs मा Click गरीसकेपछी हजुरको Windows मा कती Programs (Software) हरु Install भएका छन् त्यहाँ सबै List मा देखिनेछ र अब हजुरले त्यहाँबाट कुन Program लाई चाहीं आफ्नो Windows बाट हटाउन खोज्नुभएको हो त्यसमा Click गर्नुहोस र त्यहाँ Highlight मा तपाइंलाई दुइ ओटा Options देखाउनेछ "Change or Remove" हजुरले "Remove" मा Click गर्नुहोस

४. तपाईंले Remove मा Click गरीसकेपछी त्यहाँ अब "Are you sure you want to remove Ask Toolbar from your computer" भनेको हुन्छ तपाईंले मात्र "Yes" Button दबाउनुहोस

५. त्यसपछी अब एकछिन पर्खनुहोस तपाईंको Computer बाट आफुले हटाउन खोजेको Programs Softwer हट्न थालेको छ

यहाँ माथीको तरीका बाट जुन Programs softwer हजुरले हटाउनु भयो त्यो त ठिक छ तर हजुरले यहाँ हटाउनुभएको Programs को File भने Windows भित्र बसिराखेको छ त्यसलाई पनि हटाउनको लागी Windows Explore मा गएर खोज्नुहोस कुन Folder मा हजुरले राख्नुभएको थियो त्यसलाई Right Click गरेर Delete गर्नुहोस
अब चाहीं तपाईंले हटाउन खोजेको त्यो Program को नाम निसानै छैन हजुरको Computer मा धन्यबाद |

Related Posts:

  • Add / Remove Programs (Windows XP)तपाईंले सामान्य Files Folder हरुलाई त WIndows Explorer भित्र बाटै Delete गर्नुहुन्छ जस्तै Video, Photo, Music, Documents, Unnecessary इत्यादी तर आफुले कुनै Internet बाट Download गरेका Softwer हरुलाई Windows मा Install गर्नुभए… Read More
  • How to back up files and folders in window XP?Note: You must have administrative rights on your computer to back files and folders.1.     Click Start point to All Programs, point to Accessories, point toSystem tools and then click … Read More

0 comments:

Post a Comment